Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन

एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन

जोईन खबर

२०, मंसिर २०८०
  • 679
    SHARES
  • एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन

    २० मंसिर काठमाडाैँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ ।

    images

    बुधबारको बसेको बैठकले सरकारलाई उक्त खरिदबिक्री सम्झौता रोक्न निर्देशन दिने निर्णय गरेको हो । लेखा समितिले एनसेलको खरिदबिक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    छलफल तथा निर्णय यस्ताे छ 

    image_2023-12-06_171025790.png

    प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - १७:१४:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको