Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक युवा पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक युवा पक्राउ

जोईन खबर

२१, मंसिर २०८०
  • 715
    SHARES
  • अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने  एक युवा पक्राउ

    २१ मंसिर काठमाडाैँ । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय रमेश न्यौपाने रहेका छन् ।

    images

    न्यौपानेले गणेश अधिकारीसमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु, होटलमा काम लगाइदिन्छु भन्दै ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

    images
    images
    images

    उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार न्यौपानेलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

    प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार - १६:२०:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको