Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गाेरखाकाे सहकारीले प्रथम अधिवेशनबाट बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गाेरखाकाे सहकारीले प्रथम अधिवेशनबाट बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

जोईन खबर

२४, मंसिर २०८०
  • 796
    SHARES
  • गाेरखाकाे सहकारीले प्रथम अधिवेशनबाट बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    २४ मंसिर काठमाडाैँ । गाेरखाकाे गोरखा यातायात व्यवसायी सहकारी संस्थाको अध्यक्षमा गणेश बहादुर बानियाँ निर्वाचित भएका छन् ।

    images

    हिजाे शनिबारगोरखा नगरपालिका–९ ठिँगुरेस्वाँरामा रहेको सहकारीको प्रथम अधिवेशनले बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे  थियाे। समितिको अध्यक्षमा गणेश बहादुर बानियाँ, उपाध्यक्षमा शान्ता भट्ट,सचिवमा एकराज उपाध्याय,कोषाध्यक्षमा ज्ञानकाजी श्रेष्ठ चयन भएका छन् । समितिकाे सदस्यहरुमा शरदबाबु कट्टेल,मोहन सिं बस्नेत,रविन्द्र खत्री, ऋतु विक सुनार,लेखबहादुर ढकाल रहेका छन् ।ज्ञानहरी अर्याल संयोजक रहने गरी अधिवेशनले लेखा परिवेक्षण समिति पनि गठन गरेको हाे।

    images
    images
    images

    जसको सदस्यहरुमा शरण गुरुङ र ओम बहादुर खत्री रहेका छन् । त्यस्तै रविन्द्र खत्रीको संयोजकत्वमा गठन भएको ऋण उपसमितिको सदस्यहरुमा दिपकबाबु खत्री र कृष्णप्रसाद पन्त रहेका छन् । समितिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यावसायी अन्जन खत्री लगायतले मन्तव्य राखेका थिए ।

    प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - १५:०८:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको