Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रचण्डका स्वकीय सचिव दाहालबारे लगाएको आरोप प्रमाणित नभए सांसद अमरेशकुमारलाई नांगेझार पार्ने चेतावनी : वाइसिएलका इन्चार्ज दीपशिखा  

प्रचण्डका स्वकीय सचिव दाहालबारे लगाएको आरोप प्रमाणित नभए सांसद अमरेशकुमारलाई नांगेझार पार्ने चेतावनी : वाइसिएलका इन्चार्ज दीपशिखा  

जोईन खबर

२४, मंसिर २०८०
  • 994
    SHARES
  • प्रचण्डका स्वकीय सचिव दाहालबारे लगाएको आरोप प्रमाणित नभए सांसद अमरेशकुमारलाई नांगेझार पार्ने चेतावनी : वाइसिएलका  इन्चार्ज दीपशिखा  

     

    images

    २४ मंसिर काठमाडौँ ।  योङ कम्युनिस्ट लिग ९वाइसिएल०का फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालबारे लगाएको आरोप प्रमाणित नगरे सांसद अमरेशकुमार सिंहलाई नांगेझार पार्ने चेतावनी दिएका छन् ।

    images
    images
    images

    सिंहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा गंगाले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन् त्यो सबै प्रमाण आफूसँग रहेको बताएका थिए  सिंहको स्टाटस्पछि आक्रोशित भएका दीपशिखाले प्रमाण पेस गर्न चुनौती दिएका हुन् ।

    माननीयज्यू प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने  तपाईंलाई सडकमा नाङ्गै पारेर  दौडाउन पर्ला भने सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।वाइसिएलका अध्यक्ष सुबोध सिर्पालीले सिंहलाई प्रमाण पेस गर्न चुनौती दिएका थिए ।

    प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - १७:०९:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको