Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजबाट बजारमा प्याजको मूल्य १८० रुपैयाँ पुग्यो

आजबाट बजारमा प्याजको मूल्य १८० रुपैयाँ पुग्यो

जोईन खबर

२५, मंसिर २०८०
  • 811
    SHARES
  • आजबाट बजारमा प्याजको मूल्य १८० रुपैयाँ पुग्यो

    २५ मंसिर काठमाडौँ । आज प्याजको मूल्य १८० रुपैयाँ पुगेको छ ।  एक साता अघि प्रतिकिलो १२० रुपैयाँमा पाइने प्याज अहिले १८० रुपैयाँ पुगेको छ ।

    images

    प्याजको मूल्य किलोमा नै ६० रुपैयाँले बढेको छ ।भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको मुल्य  आकासिएको हो ।

    images
    images
    images

    भारतको विदेश व्यापार महानिर्देशनालयले शनिबारदेखि लागु हुने गरी चैत दोस्रो साता (३१ मार्च २०२४) सम्मका लागि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको मूल्य नेपालमा अचाक्लि बढेको हो ।

     

    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १४:२५:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको