Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री दाहाल आज नवलपरासी जादैँ

प्रधानमन्त्री दाहाल आज नवलपरासी जादैँ

जोईन खबर

२६, मंसिर २०८०
  • 649
    SHARES
  • प्रधानमन्त्री दाहाल आज नवलपरासी जादैँ

    २६ मंसिर काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना लागि  शुभारम्भ गर्नको लागि  जादै छन् ।

    images

    लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागी दूरदर्शी परियोजनाको शुभारम्भको तयारी भएको छ।उक्त परियोजना शुभारम्भ गर्नको लागि प्रधानमन्त्री जादै  छन्।

    images
    images
    images

    हिजो साँझ संस्कृति मन्त्री सुदन किराँतले विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र ७ हजार दीप प्रज्जवलन गरिएका थिए।उक्त कार्यक्रमबाट थप प्रचारप्रसार र लगानी पनि वृद्धि हुने लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले बताएका छन् ।

    प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - १०:३६:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको