Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललितपुरमा गोली हानी एकजना पक्राउ

ललितपुरमा गोली हानी एकजना पक्राउ

जोईन खबर

२६, मंसिर २०८०
  • 715
    SHARES
  • ललितपुरमा गोली हानी एकजना पक्राउ

    २६ म.सिर काठमाडाैँ । प्रहरीले ललितपुरको झम्सिखेलमा गोली हानेर एकजना पक्राउ गरेको छ । लागुऔषध कारोबारीको आशङ्कामा पिछा गर्दै गएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर एक जनालाई पक्राउ गरेको हो ।

    images

    ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार गोली लागेर घाइते भएकालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । उनको विस्तृत विवरण प्रहरीले खुलाएको छैन ।

    images
    images
    images

    प्रकाशित मिति :मंसिर २६, २०८० मंगलवार - १५:५२:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको