Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्यानले प्रधानमन्त्री कप भैरहवा र काठमाडौँमा हुने

क्यानले प्रधानमन्त्री कप भैरहवा र काठमाडौँमा हुने

जोईन खबर

२७, मंसिर २०८०
  • 745
    SHARES
  • क्यानले प्रधानमन्त्री कप भैरहवा र  काठमाडौँमा हुने

    २७ मंसिर काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार रुपन्देही जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको छ ।

    images

    छैटौँ संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौँमा हुने भएको छ । क्रिकेटलाई काठमाडौँ बाहिर लैजाने योजनाले पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको केही खेल भैरहवामा गर्न लागिएको क्यानको भनाई छ ।

    images
    images
    images

    प्रतियोगिताअघि केही अन्तर्राष्ट्रिय सिरिज हुने तयारी भइरहेका कारण प्रतियोगिताको मिति भने सार्वजनिक भइसकेको छैन ।यसअघि नै यो प्रतियोगिता राउण्ड रोबिन प्रणालीमा गर्ने तयारी भए पनि निश्चित भने भइसकेको छैन ।

    प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - १६:२५:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको