Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज राति आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न पाईने

आज राति आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न पाईने

जोईन खबर

२८, मंसिर २०८०
  • 700
    SHARES
  • आज राति आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न पाईने

    २८ मंसिर काठमाडौँ । आज राति नेपालबाट मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने खगोलविद्ले बताएका छन् ।

    images

    नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने छ ।नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी ९नासो० का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

    images
    images
    images

    उहाँका अनुसार उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ । यो वर्ष मंसिर १८ गतेदेखि शुरु भएको मिथुन उल्कावर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले बताउनुभयो ।

    अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उहाँको भनाइ छ । 

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - १२:२६:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको