Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नक्कली भुटानी शरणार्थी प्रकरण्मा  पूर्वगृहमन्त्री खाण रिहा हुने  नहुने  आज फैसाला आउने

 नक्कली भुटानी शरणार्थी प्रकरण्मा  पूर्वगृहमन्त्री खाण रिहा हुने  नहुने  आज फैसाला आउने

जोईन खबर

२८, मंसिर २०८०
  • 739
    SHARES
  •  नक्कली  भुटानी शरणार्थी प्रकरण्मा  पूर्वगृहमन्त्री खाण रिहा हुने  नहुने  आज फैसाला आउने


    २८ मंसरि काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको पुनरावेदन निवेदन माथि उच्च अदालत पाटनमा  आज  सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्ण राम कोइरालाको  इलाजसमा उनीको मुद्दाको सुनुवाइ हुने भएको हो ।

    images

    जिल्ला अदालतको आदेश बमोजिम थुनामा रहेका खाणलाई  छोडने बिषयमा मंसिर १५ गतेको सुनुवाइको क्रम न्यायाधीश बिच  राय बाजिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीश इलाजसमा हुन लागेको हो ।  गय १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेल बिच राय बाजिएको थियो ।त्यसैले उच्च अदालत ऐनवाली अथाव  ऐन बमोजिम अव तेस्रो न्यायाधीस एकल इलाजसले जनक पाण्डे र प्रकाश खरेल मध्य कसको  राय ठिक छ , भने आदेश गरे पछि खाणको हकमा टुङगो लाग्ने छ ।

    images
    images
    images

    पूर्वगृहमन्त्री खाणलाइ पाण्डेले ३० लाख धरौटीमा छाडन आदेश गरेका थिए, तर खरेलले उनको संलग्नता अरु शरह देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिए पछि खाणको  मुद्दा तेस्रो न्यायाधीशको हातमा  गएको हो । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईका अनुुसार एकल इलाजसले जसको राय ठिक हुन्छ । भन्छ, सोही बमोजिम हुनेछ ।  तर यि न्यायाधीशले अव दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइको लागि सर्वाेच्च अदालतको एकल  इलाजसमा पुग्ने छ ।

    उनीहरुलाई १५ मंसिरमा अदालत पाटनले  नक्कली भुटानी शरणाार्थी प्ररकणमा पूर्वमन्त्री टोप बहादुर राईमाझी र तत्कालीन गृहमन्त्री राम बहादुर थापा (बादलका) सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा र्शर्पा सहित ९ जनालाई थुनामा राख्न आदेश दिएको थियो । भुटानी शरणार्थीका नेता  टेकनाथ रिजाल लाई भने १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालतले आदेश दिएको भए पनि १५ लाख धरौटी नबुझाउदा रिजाल अझै रिहा भएका छैनन् । 

    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - १३:५९:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको