Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज केही प्रदेशमा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

आज केही प्रदेशमा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

जोईन खबर

३०, मंसिर २०८०
  • 622
    SHARES
  • आज केही प्रदेशमा  हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

     ३० मंसिर काठमाडाैँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा माैसम विज्ञान  महाशाखाले कर्णाली, गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना र  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

    images

    शनिबार दिउँसो  कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images
    images
    images

    विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएकाे छ।

    प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - ०७:५९:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको