Logo

बुधवार, श्रावण १३ गते २०८३

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जोईन खबर

१४, चैत्र २०७९
  • 739
    SHARES
  • धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको  मृत्यु

    १४चैत काठमाडाै। क्षिरेश्वरनाथ नगरपालिका ३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा स्थानिय अन्दाजी २५ वर्षीय विष्णु फुयाँल रहेका छन् । ज १ त ३४३६ नम्बरको ट्याक्टर आज बिहान ८ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । कसरि दुर्घटना भयाे भन्ने कुरा छानबिन हुदैछ।

     

    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - ११:३६:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको