Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा पालुङ्टार नगरपालिका तामाङ रकम ठगी गरेको आरोपमा पक्राउ

गोरखा पालुङ्टार नगरपालिका तामाङ रकम ठगी गरेको आरोपमा पक्राउ

जोईन खबर

१, पौष २०८०
  • 787
    SHARES
  • गोरखा पालुङ्टार नगरपालिका तामाङ रकम ठगी गरेको आरोपमा  पक्राउ

    १ पौष काठमाडौँ । रकम ठगी गरेको आरोपमा गोरखाका तामाङ  पक्राउ परेका छन् । पक्राउ पर्ने  पालुङ्टार नगरपालिका  ९ घर भएका हाल काठमाण्डौको ललितपुर बस्दै आएका ५० बर्षीय होमबहादुर तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

    images

    उनले ग्रिस पठाइदिन्छु, भन्दै लक्ष्मण सापकोटासहित दुई जनालाई बैदेशिक रोजगारीको लागि प्रतिव्यक्ति दश लाख ५० हजार असुल गरेको गुनासो आउ पछि उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौका प्रहरी उपरीक्षक मिलन केसीको टोलीले  त्यहाँ पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काम लगाइदिने आश्वासन दिएका रहेछन् ।

    images
    images
    images

    मासिक १ लाख १५ हजार तलव हुन्छ भनी प्रलोभनमा पारी उनीहरुसँग पटक पटक गरी १३ लाख ८४ हजार रकम लिएर सम्पर्क विहिन भएपछि हाम्रो कार्यालयबाट खटिएको टोलीले तामाङलाई बिहीवार पक्राउ गरेको हो ।

    काठमाण्डौको महाराजगंजबाट पक्राउ परेका तामाङलाई आवश्यक कारवाहीका लागी बैदेशिक रोजगार बिभागमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :पौष १, २०८० आइतवार - १२:१८:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको