Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाजुराको कोल्टी केन्द्रबिन्दु भएर भूकम्प

बाजुराको कोल्टी केन्द्रबिन्दु भएर भूकम्प

जोईन खबर

२, पौष २०८०
  • 772
    SHARES
  • बाजुराको  कोल्टी केन्द्रबिन्दु भएर भूकम्प

    २ पुष काठमाडौँ ।आज बिहान बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ६ बजेर ५२ मिनेटमा ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images
    images
    images

    उक्त भूकम्पले बाजुरामा मानवीयसँगै ठूलो भौतिक क्षति भएको थियो।

    प्रकाशित मिति :पौष २, २०८० सोमवार - १०:२९:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको