Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 विश्वविद्यालयको दीक्षान्त समारोहका कारण उपत्यकाको सडकमा सवारी साधन अस्तव्यस्त 

 विश्वविद्यालयको दीक्षान्त समारोहका कारण उपत्यकाको सडकमा सवारी साधन अस्तव्यस्त 

जोईन खबर

२, पौष २०८०
  • 817
    SHARES
  •  विश्वविद्यालयको दीक्षान्त समारोहका कारण उपत्यकाको सडकमा  सवारी साधन अस्तव्यस्त 

    २ पुष काठमाडौँ ।त्रिपुरेश्वर दशरथ रंगशालामा हुन लागेको  त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहका कारण  उपत्यकाको ट्राफिक व्यवस्था  समाल्न सकिएको छैन् ।

    images

    दीक्षान्त समारोहका लागि विद्यार्थी तथा उनीहरुका अभिभावक रंगशालामा पुग्ने क्रम सुरु भएसँगै ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।

    images
    images
    images

    त्रिपुरेश्वर तथा आसपासको क्षेत्रमा ट्राफिक चाप बढेपछि प्रहरीले कलंकी, कालिमाटी, तिनकुने तथा कोटेश्वरबाटै ठूला बसहरुलाई भित्र छिर्न दिएको छैन ।जसले गर्दा यात्रुहरु पिडामा परेका छन् ।

    त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि दशरथ रंगशालामा हुने समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी भने साढे १२ हजार रहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए । 

    प्रकाशित मिति :पौष २, २०८० सोमवार - १२:०८:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको