Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुगुमा दलित भन्दै अनमि विकलाई गाउँ निकाला

मुगुमा दलित भन्दै अनमि विकलाई गाउँ निकाला

जोईन खबर

३, पौष २०८०
  • 787
    SHARES
  • मुगुमा दलित भन्दै अनमि विकलाई गाउँ निकाला

    ३ पुष काठमाडाैँ । केही दिन अगाडी मुगुमा दलितमाथि अर्को विभेद गरिएको छ । मुगुको सोरु गाउँपालिकास्थित खनया स्वास्थ्य चौकीमा कार्यरत अनमि तुलसाकुमारी विकलाई स्थानीयले गाउँ निकाला गरेका हुन् ।

    images

    उनीहरुले दलितले छोएको औषधि नखाने भन्दै महिलालाई त्यहाँबाट जान बाध्य पारेको आरोप छ । गाउँलेका कारण एउटी अनमिले सरकारी सेवाबाट हात धुनुपर्ने अवस्था सिर्जना भएको बताइन्छ ।

    images
    images
    images

    अनमि बिक भन्छिन्, ‘मन्त्रालयले सरुवा दिँदैन । यता गाउँलेले बबाल गरेका छन् । जागिर छाड्नुको विकल्प छैन ।

    प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - १६:२३:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको