Logo

बुधवार, श्रावण १३ गते २०८३

गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर समितिबीच वार्ता जारी

गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर समितिबीच वार्ता जारी

जोईन खबर

१६, चैत्र २०७९
  • 730
    SHARES
  • गृह मन्त्रालय र मिटर ब्याज पीडित किसान मजदूर समितिबीच  वार्ता जारी

    १६ चैत, काठमाडौं । सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता जारी छ । सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिको तर्फबाट मनोज कुमार पासवान नेतृत्वको टोली वार्तामा सहभागी छन् ।अस्ति देखि लगतर आन्दाेलन पछि सरकार बाट वार्ता गरेर समस्या समधान गर्ने निर्णय गरियाे हाे।

    images

    संघर्ष समितिले वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताएका छन् । आज १२ बजेदेखि बानेश्वरमा धर्ना र आन्दोलन जारी राख्ने संघर्ष समितिका सदस्य संघर्ष दाहालले बताए ।

    प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - ११:५८:२३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको