Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सर्वोच्चका ६ जना न्यायाधीशहरुले गोपनीयताको शपथ लिए

सर्वोच्चका ६ जना न्यायाधीशहरुले गोपनीयताको शपथ लिए

जोईन खबर

५, पौष २०८०
  • 730
    SHARES
  • सर्वोच्चका ६ जना न्यायाधीशहरुले  गोपनीयताको शपथ लिए

    ५ पुष काठमाडाैँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरूलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    images
    images
    images

    न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै बुधवार राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए । 

    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १६:३८:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको