Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन हुदैँ

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन हुदैँ

जोईन खबर

६, पौष २०८०
  • 631
    SHARES
  • प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन हुदैँ

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरण इनरुवा सबस्टेशनको आज उद्घाटन गर्नुभएको छ । सुनसरीको इनरुवा भोक्राहामा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनकाे उद्घाटन गर्नुभएको हो ।

    images

    सबस्टेशनको उद्घाटन गर्दै उहाँले उज्यालो नेपालको अभियानमा यो सबस्टेशन महत्त्वपूर्ण रहेको र केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने बताउनुभएको छ ।

    images
    images
    images

    अहिले ९८ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको र अबको एकदेखि डेढ वर्षमा शतप्रतिशत पुर्याउने सरकारले लक्ष्य रहेको उहाँको भनाइ छ ।

     

    प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - ११:५५:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको