Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१३१ औं माओ दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड आउने गरी काम गर्दैछु

१३१ औं माओ दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड आउने गरी काम गर्दैछु

जोईन खबर

१०, पौष २०८०
  • 709
    SHARES
  • १३१ औं माओ दिवसको  कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड आउने गरी काम गर्दैछु

    १० पुष काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यशैलीलाई परिणाममुखी बनाउने र परिणाम दिनेगरी अघि बढिरहेको बताए ।

    images

    मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा १३१ औं माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले परम्परा तोडेर प्रधानमन्त्रीको रुपमा नयाँ काम गर्ने योजना आफ्नो रहेको बताए ।

    images
    images
    images

    उनले सिंहदरबारको कामलाई व्यवस्थित बनाउन मन्त्री र मन्त्रालयका सचिवहरुलाई आफू १० बजे नै सिंहदरबार पुगेर उनीहरुसँग छलफल गर्ने र परिणाममुखी काम गर्न निर्देशन दिने गरेको बताए ।

    प्रधानमन्त्री दाहालले अर्को वर्ष विकास र सेवाको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी आफू अघि बढिरहेको बताए ।

    प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - १३:१६:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको