Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रधानमन्त्री प्रचण्डले अब सरकारको कार्यशैली बदलिने घोषण

 प्रधानमन्त्री प्रचण्डले अब सरकारको कार्यशैली बदलिने घोषण

जोईन खबर

१०, पौष २०८०
  • 712
    SHARES
  •  प्रधानमन्त्री प्रचण्डले  अब सरकारको कार्यशैली बदलिने घोषण

    १० पुष काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् ।

    images

    सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो घोषणा गरेका हुन् ।आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन प्रधानमन्त्री प्रचण्डले  बताए ।

    images
    images
    images

    म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ ।

    प्रकाशित मिति :पौष १०, २०८० मंगलवार - १८:३५:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको