Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल प्रहरी पदमा कार्यरत सम्पर्कविहीन २१ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन जारी

नेपाल प्रहरी पदमा कार्यरत सम्पर्कविहीन २१ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन जारी

जोईन खबर

११, पौष २०८०
  • 736
    SHARES
  • नेपाल प्रहरी पदमा कार्यरत सम्पर्कविहीन २१ जना प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन जारी

    ११ पुष काठमाडाैँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत सम्पर्कविहीन २१ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ ।

    images

    प्रधान कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन सूचना जारी गरेको हो । सूचनामा कार्यालयमा अनुपस्थित रहनुको कारण खुलाइ हाजिर हुन भनिएको छ ।Notice-1.webp

    images
    images
    images

    प्रकाशित मिति :पौष ११, २०८० बुधवार - ११:२६:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको