Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बुढीगण्डकी के होला कसो होला भन्ने भइरहेको थियो, अब म छिट्टै शिलन्यास गर्न आउँदै छु : प्रधानमन्त्री दाहाल

बुढीगण्डकी के होला कसो होला भन्ने भइरहेको थियो, अब म छिट्टै शिलन्यास गर्न आउँदै छु : प्रधानमन्त्री दाहाल

जोईन खबर

११, पौष २०८०
  • 739
    SHARES
  • बुढीगण्डकी के होला कसो होला भन्ने भइरहेको थियो, अब  म छिट्टै शिलन्यास गर्न  आउँदै छु : प्रधानमन्त्री दाहाल

    ११ पुष काठमाडौँ । प्रधानमन्त्री एंवम नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै अव छिट्टै बुढीगण्डकी आयोजना शिलन्यास गर्न म आउँदै छु समेत बताएका छन् ।उनले आयोजना निर्माणका लागी आर्थिक अभाव हुन नदिन भौतिक पूर्वाधारका निम्ति उठाइने रकमको पाँच प्रतिशत आयोजनामा हाल्ने निर्णय भएको बताए ।

    images

    बुढीगण्डकी के होला कसो होला भन्ने भइरहेको थियो,मैले केही समय अगाडी क्याविनेटबाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बुढीगण्डकीमा हाल्ने निर्णय गरेर अव आर्थिक अभाव हुन नदिने र छिटै बुढीगण्डकी परियोजना सुरू गर्ने पनि उनले बताएका हुा् ।

    images
    images
    images

    415258000_890134079143656_3313262254932608892_n.jpg

    त्यस्तै बारपाकमा चलिरहेको प्राविधिक शिक्षालयका लागी छात्रावास निर्माण गर्ने कार्यलाई पनि अघि बढाइने उनले बताए । अहिलेलाई ५० लाख मात्र भयो भने पनि छात्रावास निर्माणको काम अघि बढाउन सकिन्छ भनेर पालिका अध्यक्षले भन्नुभएको छ, अव त्यो अगाडी बढ्छ,’ उनले भने ।

    पालुङटारमा रहेको आपपिपल अस्पतालको सन्दर्भ जोड्दै उनले उक्त अस्पताललाई ५० शैयाको स्वीकृती प्रदान गरिने बताए । अव स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर त्यो काम अघि बढ्ने प्रधानमन्त्री बताउनु भएको छ ।

    प्रकाशित मिति :पौष ११, २०८० बुधवार - १५:२५:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको