Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा सबै भन्दा ठूलो एग्रिकल्चर एण्ड टेक्निकल पार्क बन्ने : प्रधानमन्त्री दाहाल

गोरखामा सबै भन्दा ठूलो एग्रिकल्चर एण्ड टेक्निकल पार्क बन्ने : प्रधानमन्त्री दाहाल

जोईन खबर

११, पौष २०८०
  • 3.7K
    SHARES
  • गोरखामा सबै भन्दा ठूलो एग्रिकल्चर एण्ड टेक्निकल पार्क बन्ने : प्रधानमन्त्री दाहाल

    ११ पुष काठमाडौँ । प्रधानमन्त्री एंवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित स्थानीय सरकार र सरोकारवालसंग कार्यक्रमलाई सम्बोधन गर्दै अब गोरखा एक सबै भन्दा ठूलो पार्क एग्रिकल्चर एण्ड टेक्निकल पार्क बनाउने बताउनु भयो ।

    images

    प्रधानमन्त्री प्रचण्डले बारपाक सुलिकोट गाउँपालिका पुगी आफानो भनाई राख्दैँ मेरो कार्यकालमा एक बर्ष पुग्दा पनि काम नभएको देख्दा जनता निराश नहुन पनि समेत बताए । अबको दिनहरुमा विकासको कामलाई निरन्तर दिने उनले बताएका छन् । प्रधानमन्त्रीले निर्वाचित भएर गएपछि केही गरेनन् भने कसरा धेरै चलि राखेको हुदा अब गोरखामा सबै भन्दा ठूलो पार्क बनाउने निर्णय सहित सहमति पनि भएको बताएका हुनु ।

    images
    images
    images

    उनी केही महिना अगाडी चीन भ्रमण जादा भएकोे सहमति अनुसार नेपालमा केही ठूलो कृषि विकासको लागि के बनाउने भने बिषयमो एग्रिकल्चर एण्ड टेक्निकल पार्क बनाउने भए पछि चीनको प्रधानमन्त्री र मेरा बिचको हस्तक्षर पनि भएको समेत बताए ।

    उनले पार्क बनाउदा काहाँ बनाउने भने कूरामा मैले गोरखा बनाउने भने पछि उहाँहरको चाहान अरु कुनै ठाउ सोच्नु भएको थियो, तर मैले म त्यहाँको जनप्रतिनिधि भएको कारणले कृषि विकास गर्ने निम्ती र टेक्निकल सपोटको निम्ती पनि हुने त्यहाँका हजारौँ विधार्थी युािहरुले रोजगार पाउने त्यस खालको पार्क चाही गोरखामै बनाउनु पर्छ, भने चीन सरकार संग सहमति भएको र त्यो पार्क गोरखामै बन्छ ।

    उनले भने अब चीन सरकारले लगभग एक महिना भित्रमा इन्जिनियर र टेक्निकल टिम आएर यहाँको अध्ययन गर्ने त्यो प्रक्रिया अगाडी बढाउने समेत बताउनु भयो । संगै प्रधानमन्त्री प्रचण्डले गोरखामा त्यो पार्क बन्ने पछि म आफैमा पनि एउटा ठूलो शन्तोकको विषय पनि बने बताएका छन् ।

    प्रकाशित मिति :पौष ११, २०८० बुधवार - १९:४९:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको