Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वाईसीएलका अध्यक्ष सुबोध सेर्पालीलाई पितृ शोक

वाईसीएलका अध्यक्ष सुबोध सेर्पालीलाई पितृ शोक

जोईन खबर

१२, पौष २०८०
  • 820
    SHARES
  • वाईसीएलका अध्यक्ष सुबोध सेर्पालीलाई पितृ शोक

    १२ पुष  काठमाडौँ । नेकपा माओवादी केन्द्रका भातृसंगठन  योङ कम्युनिस्ट लिग९वाईसीएल०का अध्यक्ष सुबोध सेर्पालीलाई आज पितृ शोक परेको छ ।

    images

    उनका बुवा तेजबहादुर सेर्पालीको ६७ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट बिहीबार   १२ः५५ बजे उपचारको क्रममा मनमोहन मेमोरियल मेडिकल शिक्षण अस्पतालमा निधन भएको वाईसीयलका उपमहासचिव पुष्प वलीले जानकारी दिए ।

    images
    images
    images

    वलीका अनुसार स्वर्गीय सेर्पालीको शुक्रवार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ ।

    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १८:४८:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको