Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सौरपानीको गो-ड्राईभर बा मेमोरियल फाउण्डेशन दृष्टले स्वाँराका आगलागी पीडित लाइई रू २५ हजार आर्थिक सहयोग

सौरपानीको गो-ड्राईभर बा मेमोरियल फाउण्डेशन दृष्टले स्वाँराका आगलागी पीडित लाइई रू २५ हजार आर्थिक सहयोग

जोईन खबर

१३, पौष २०८०
  • 691
    SHARES
  • सौरपानीको  गो-ड्राईभर  बा मेमोरियल फाउण्डेशन दृष्टले स्वाँराका आगलागी पीडित लाइई  रू २५ हजार आर्थिक सहयोग

    १३ पुष काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न -३ स्वाँराका डिलबहादुर थापा मगरलाई  सौरपानीको गो-ड्राईभर बा मेमोरियल फाउण्डेशन दृष्टले रू २५ हजार  आर्थिक सहयोग प्रदान गरेको छ । उक्त फाउण्डेशनले बिहीवार एक कार्यक्रम बीच आगलागी पिडित मगरलाई रू २५ हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको फाउण्डेशनले दृष्टका सचिव मिलन ढकालले बताए ।

    images

    415321215_3333740306917596_609745389498713213_n.jpg

    images
    images
    images

    आगलागीबाट क्षति पुगेको उनको घर पुनर्निर्माणका लागी उक्त रकम सहयोग गरिएको उनले जानकारी दिए। रकम हस्तान्तरण गर्दा  गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, वडा न ३ का वडा अध्यक्ष बल बहादुर गुरुङ , वडा न ६ वडा अध्यक्ष  बाबुलाल गुरुङ,वडा न ७ का वडा अध्यक्ष कृष्ण गुरुङ र फाउण्डेशन ट्रस्टका उपाध्यक्ष टिका प्रसाद ढकाल लगायत स्थानियको उपस्थिति तथा रोहोबरमा  पिडित डिल बहादुर थापा मगर लाई घर पुननिर्माणमा सहयोग स्वरुप ट्रस्टको तर्फ बाट रु २५,००० चेक हस्तान्तरण गरिएको हो ।

    415054750_3333729053585388_2206384022072613383_n.jpg

    उक्त पिडितको घरमा गत कार्तिक १२ गते विद्युत सर्ट भई आगलागीबाट मगरको घर जलेर नष्ट भएको थियो । आगलागीबाट करिव ९ लाख बराबरको क्षति भएको बताइएको छन् । पीडित मगरका परिवार अहिले अस्थायी टहरामा बसोबास गर्दै आएका छन् ।

    415460955_3333740363584257_774162540939630875_n.jpg

     

     

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - १२:५३:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको