Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने निर्णय

बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने निर्णय

जोईन खबर

१४, पौष २०८०
  • 784
    SHARES
  • बालकुमारी घटनामा मृतकका परिवारलाई  सरकारले  १०/१० लाख रूपैयाँ दिने निर्णय

    १४ पुष काठमाडाैँ । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०र१० लाख रूपैयाँ दिने भएको छ ।

    images

    आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०र१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

    images
    images
    images

    शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।

     प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो । 

    प्रकाशित मिति :पौष १४, २०८० शनिवार - १४:४२:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको