Logo

बुधवार, श्रावण १३ गते २०८३

जबरजस्ती करणीको अभियोगमा एक जना प्रकाउ

जबरजस्ती करणीको अभियोगमा एक जना प्रकाउ

जोईन खबर

१७, चैत्र २०७९
  • 832
    SHARES
  • जबरजस्ती करणीको अभियोगमा एक जना प्रकाउ

    १७ चैत काठमाडौ‌। घिरीङ गाउँपालिका-५ मा  ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरीङ गाउँपालिका-५ धेनु घर भई देवघाट गाउँपालिका-५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images

     पुरनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय देवघाट र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

     

    प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - १०:४३:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको