१६ पुष काठमाडौँ । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ।ईस्वी संवत्को नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन्।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा,सौरहा, लुम्बिनीलगायतका ठाउँमा आइतबार साँझ ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन्।
जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् सन् सुरुवात भएको मानिन्छ।जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए।
विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो।