Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विदेशमन्त्री एस जयशंकर र नेपालको राष्ट्रपति पौडेलबिच शिष्टाचार भेटवार्ता

विदेशमन्त्री एस जयशंकर र नेपालको राष्ट्रपति पौडेलबिच शिष्टाचार भेटवार्ता

जोईन खबर

१९, पौष २०८०
  • 724
    SHARES
  • विदेशमन्त्री एस जयशंकर र नेपालको राष्ट्रपति पौडेलबिच  शिष्टाचार भेटवार्ता

    १९ पुष काठमाडौँ । आज बिहान भारतीय विदेशमन्त्री एस जयशंकर र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबिच शिष्टाचार भेटवार्ता भएको छ। विहान नेपाल आएका उनले अहिले राष्ट्रपति निवास शीतल निवासमा पुगेर पौडेलसँग भेट गरेका हुन्।

    images

    परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी आज नेपाल आइपुगेका हुन्।

    images
    images
    images

    मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

     

    प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - १३:४२:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको