Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपत्यकाकाे मौसम आज सबैभन्दा धेरै चिसो

उपत्यकाकाे मौसम आज सबैभन्दा धेरै चिसो

जोईन खबर

२०, पौष २०८०
  • 652
    SHARES
  • उपत्यकाकाे मौसम आज सबैभन्दा धेरै चिसो

    २० पुष काठमाठौँ । राजधानी उपत्यकामा आज मौसम सबैभन्दा चिसो भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियसमा झरेको छ।

    images

    अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।हिजो काठमाण्डौ उपत्यकाको  न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस थियो ।

    images
    images
    images

    आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - ०९:५०:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको