Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धरान उत्सवमा  प्रधानमन्त्री प्रचण्ड उपस्थित नभएपछि ज्येष्ठ नागरिकद्वारा उत्सवको उद्घाटन

धरान उत्सवमा  प्रधानमन्त्री प्रचण्ड उपस्थित नभएपछि ज्येष्ठ नागरिकद्वारा उत्सवको उद्घाटन

जोईन खबर

२०, पौष २०८०
  • 670
    SHARES
  • धरान उत्सवमा  प्रधानमन्त्री  प्रचण्ड उपस्थित नभएपछि  ज्येष्ठ नागरिकद्वारा  उत्सवको उद्घाटन

    २० पुष काठमाडौँ ।आज देखि सुरू भएको   धरान उत्सव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नभएपछि धरानका मेयर हर्क साम्पाङले  ज्येष्ठ नागरिकद्वारा  उत्सवको उद्घाटन गरिएको छ ।

    images

    उक्त उत्सव  धरानकी ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कट्टुवालले  गरेकी हुन् । धरानका मेयर हर्क साम्पाङले धरान उत्सवमा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा गरेका थिए ।

    images
    images
    images

    प्रधानमन्त्रीले आउन नसक्ने जवाफ दिएपछि उनले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्रीको तस्बिर हटाएका थिए । धरान स्थापनाको १२३ वर्ष पुगेको अवसरमा आजबाट धरान उत्सव सुरु भएको हो ।

    ५ दिनसम्म चल्ने उत्सवमा देशभरका विभिन्न पालिकालाई निम्तो गरिएको छ । सोहीक्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पनि धरान पुगेका छन् ।धरान उत्सवको सुरूमा विभिन्न जातजातिको संस्कृति झल्किने र्‍याली प्रदर्शन गरिएको छ ।

    प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - १६:१४:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको