Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलमा एक किलो सुनसहित श्रीलंकन नागरिक पक्राउ

विमानस्थलमा एक किलो सुनसहित श्रीलंकन नागरिक पक्राउ

जोईन खबर

२२, पौष २०८०
  • 616
    SHARES
  • विमानस्थलमा एक किलो सुनसहित श्रीलंकन नागरिक पक्राउ

    २२ पुष काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो सुनसहित प्रहरीले श्रीलंकन नागरिक पक्राउ  गरेका छन् ।

    images

    विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो ।

    images
    images
    images

    दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ । थप विवरण आउन बाकी छ ।

    प्रकाशित मिति :पौष २२, २०८० आइतवार - १२:५९:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको