Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलको भन्सार चेकिङ कक्षमा स्मार्ट रिसिभर सञ्चालन 

विमानस्थलको भन्सार चेकिङ कक्षमा स्मार्ट रिसिभर सञ्चालन 

जोईन खबर

२४, पौष २०८०
  • 679
    SHARES
  • विमानस्थलको भन्सार चेकिङ कक्षमा स्मार्ट रिसिभर सञ्चालन 

    २४ पुष काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार चेकिङ क्षेत्रमा अहिले निकै सुधार हुदै आएको छ । विमानस्थलमा यात्रुको भीडलाई मध्यनजर गर्दै भन्सार कार्यालयले आगमन कक्षलाई व्यवस्थित गरिएको हो।

    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय हाराहारी अन्तर्राष्ट्रिय उडान हुने गरेकाले जहाज अवतरण गरेपछि एक्सरे मेसिनसामु अव्यवस्थित भीड हुने गरेको पाइन्छ ।

    images
    images
    images

    air2.jpg

    भिडका कारण हुने समस्यालाई समाधान गर्न आगमन कक्षको ‘एक्स(रे’ मेसिनतर्फको क्षेत्रलाई फराकिलो बनाइएको छ। त्यहाँ रहेका तीन वटा ‘एक्स(रे’ मेसिन केही पर सारिएका छन्। विदेशबाट आउने यात्रुका सामान ‘एक्सरे’मा परीक्षणका लागि थप जनशक्ति खटाइएको छ। एक्सरे मेसिन समेत थप गरिएको छ।

    air1.jpg

    भन्सार कार्यालयले नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटेल म्यानेजमेन्ट ९नाथम०सँग सम्झौता गरी १८ जना ‘स्मार्ट रिसिभर’ खटाएको हो।

    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - ११:०५:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको