Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खेलकुद मन्त्रीकाे धर्मपत्नी गङ्गामाया लिम्बुको गए राति निधन

खेलकुद मन्त्रीकाे धर्मपत्नी गङ्गामाया लिम्बुको गए राति निधन

जोईन खबर

२७, पौष २०८०
  • 718
    SHARES
  • खेलकुद मन्त्रीकाे धर्मपत्नी गङ्गामाया लिम्बुको गए राति निधन

    २७ पुष काठमाडाैँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुकाे  धर्मपत्नी गङ्गामाया लिम्बुको  निधन भएकाे छ ।

    images

    मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बुको घरैमा निधन भएको हो ।

    images
    images
    images

    शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए ।लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । 

    प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ०८:५८:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको