Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टुँडिखेलमा भागदौड हुँदा १६ घाइते

टुँडिखेलमा भागदौड हुँदा १६ घाइते

जोईन खबर

१, माघ २०८०
  • 775
    SHARES
  • टुँडिखेलमा  भागदौड हुँदा   १६ घाइते

    १ माघ काठमाडाैँ । माघी मनाउन टुँडिखेलमा  भागदौड हुँदा  १६ जान घाइते भएका छन् ।

    images

    माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

    images
    images
    images

    घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उनको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।

     

    प्रकाशित मिति :माघ १, २०८० सोमवार - २०:०४:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको