Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निलम्बित न्यायाधीश गिरीकी पत्नी आरती रावललाई सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा पक्राउ

निलम्बित न्यायाधीश गिरीकी पत्नी आरती रावललाई सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा पक्राउ

जोईन खबर

२, माघ २०८०
  • 685
    SHARES
  • निलम्बित न्यायाधीश  गिरीकी पत्नी आरती रावललाई सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा पक्राउ

    २ माघ काठमाडौँ । निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल प्रहरीले सर्वोच्चको गेटबाट पक्राउ गरेको छ ।

    images

    हिजो मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनीलाई प्रहरीले गेटबाटै पक्राउ गरेको हो। प्रहरीले उनलाई पक्राउ गरी  महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

    images
    images
    images

    गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।रावलले आफ्ना पतिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । मुद्दाको सुनुवाइ हुन केही दिन बाकि रहद उनले सर्वोच्चको गेटमा प्रदर्शन गर्न गएकी छिन् ।

    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - १२:५७:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको