Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

जोईन खबर

२, माघ २०८०
  • 760
    SHARES
  • चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

     २ माघ काठमाडाैँ । चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डर ग्यास पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    images

    कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको थप अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

    images
    images
    images

    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - १६:०८:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको