Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चण्डेश्वरी युथ क्लबले जनसाहर युथ क्लब बि संग ४ - १ ले पराजित

चण्डेश्वरी युथ क्लबले जनसाहर युथ क्लब बि संग ४ - १ ले पराजित

जोईन खबर

२, माघ २०८०
  • 1.0K
    SHARES
  • चण्डेश्वरी युथ क्लबले जनसाहर युथ क्लब बि संग ४ - १ ले पराजित

    २ माघ काठमाडौँ । गोरखाको जराङ कप २०८० को खुल्ला फुटबल प्रतियोगिताको दोस्रो खेलमा चण्डेश्वरी युथ क्लबले जनसाहर युथ क्लब बि संग ४ -१ ले पराजित भएको छ।

    images

    गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ८ तल्लो जराङको जनप्रेमी युथ क्लबको खेल मैदान जराङमा आज भएको खेलमा जनसाहर युथ क्लब बि ले  चण्डेश्वरी युथ क्लबलाई ४ - १ गोलअन्तर पराजित गरेको हो। जनसाहर युथ क्लब बि  को  जितमा जनसाहर युथ क्लब बिका खेलाडी जर्सी नम्बर ११ ले खेलको  पहिलो सुरूवाती समयको १० औँ मिनेटमा एक गोल गरेका थिए ।

    images
    images
    images

    त्यसपछि खेल सुरू गरेका थिए।  त्यस्तै खेलको दोस्रो हाफमा सातौँ  मिनेटमा जर्सी नम्बर १५ का जनसाहर युथ क्लब बि का खेलाडीले अर्को एक गोल गरेका थिए ।फेरी  खेलको  दोस्रो हाफको दशौँ मिनेटमा जर्सी नम्बर २१ का खेलाडी एक गोल गरेका थिए। दोस्रो हाफको  १६ औँ  मिनेटमा जनसाहर युथ क्लब बिका जर्सी नम्बर ७ ले एक गोल गर्दै  अग्रता  दिलाएका थिए ।उक्त  प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ  ।

    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - २१:०१:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको