Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने

मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने

जोईन खबर

३, माघ २०८०
  • 625
    SHARES
  • मन्त्रिपरिषद्को बैठक आज  दिउँसो ३ बजे बस्ने

    ३ माघ काठमाडाैँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे सिंहदरवारमा बोलाइएको छ ।बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

    images

    आजको बैठकले लामो समयदेखि अड्किएको सहसचिवको सरुवा निर्णय गर्न सक्नेसमेत बुझिएको छ भने अन्य केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने जनाइएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १३:०५:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको