Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको शुभलक्ष्मी खाजा तथा नास्ता पसल चोरी गरेको आरोपमा राना पक्राउ

गोरखाको शुभलक्ष्मी खाजा तथा नास्ता पसल चोरी गरेको आरोपमा राना पक्राउ

जोईन खबर

३, माघ २०८०
  • 706
    SHARES
  • गोरखाको शुभलक्ष्मी खाजा तथा नास्ता पसल चोरी गरेको आरोपमा राना  पक्राउ

    ३ माघ काठमाडौँ । गोरखाको शुभलक्ष्मी खाजा तथा नास्ता पसल चोरी गरेको आरोपमा गोरखाका रानालाइ प्रहरिले  पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा –५ पदेलथोकस्थित २८ बर्षका भरत रानालाइ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारीदिनुभयो ।

    images

    उनले पौष २४ गते गोरखा नगरपालिका–५ पदेलथोक स्थित गोरखा दरबार जाने बाटोमा कविता रानाले सञ्चालन गरेको  पसलबाट चुईगम, चोकोपाई चकलेट, चाउचाउ, लेज, कुर्कुरे, रेडबुल, स्टिलको कप, बिस्कुट लगायत पसलबाट १५ हजार ११० रुपैयाँ बरावरको सामाग्री चोरी गरेका थिए ।

    images
    images
    images

    उक्त सोही दिन बिहान ४ः०० बजेको समयमा गोरखा नगरपालिका–५ को पदेलथोक स्थित गोरखा दरबार जाने बाटोमा कृष्ण सिर्मलले सञ्चालन गरेको गोरखकाली डिजिटल फोटो स्टुडियोबाट प्रिन्टर १ थान सहित करिब ४० हजारबराबरको धनमाल चोरी गरेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

    पक्राउ परेको भरत गोरखा नगरपालिका–८ आहाले भुषाल गाउँ घर भई हाल पदेलथोक बस्ने गरेको पनि प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका रानालाई माघ २ गते चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १४:४०:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको