३ माघ काठमाडौँ । काठमाडौंको ब्रह्मटोलकाआगलागी हुँदा ४५ वर्षीय डंगोल मृत्यु भएको छ।
घटनामा मृत्यु हुने काठमाडौं महानगरपालिका वडा न १२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको प्रहरीले बताएका छन्।
आज बुधबार बिहान राजेन्द्रमान डंगोलको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।