Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सुरु

क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सुरु

जोईन खबर

७, माघ २०८०
  • 778
    SHARES
  • क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सुरु

    ७ माघ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभाग र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा क्षमता अभिबृद्धि तालिम आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।राखेपका सदस्य–सचिव टंकलाल घिसिङले तालिमको एक कार्यक्रमबीच उद्घाटन गरे ।

    images

    उक्त तालिममा राखेपमा कार्यरत विभिन्न खेलका सहायक प्रशिक्षक र तीन विभागीय टोलीका प्रशिक्षक गरी जम्मा ४० जना सहभागी छ ।

    images
    images
    images

    उनीहरुलाई सुशिलनरसिंह राणा, हिमालराज दाहाल, डा. नवीसमान प्रधान, सञ्जय महर्जन, राजेन्द्ररत्न तुलाधर, लक्ष्मण अधिकारी र रितामैया प्रजापतिले प्रशिक्षण दिने छन् । शनिबारसम्म चल्ने तालिममा २१ वटा कक्षा सञ्चालन गरिने राखेपले जनाएको छ ।

    प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १५:३०:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको