Logo

बिहिवार, कार्तिक १३ गते २०८३

न्युरोडको कालोपत्र सडकमा सवारी पार्किङ गर्ने रोक

न्युरोडको कालोपत्र सडकमा सवारी पार्किङ गर्ने रोक

जोईन खबर

९, माघ २०८०
  • 640
    SHARES
  • न्युरोडको  कालोपत्र सडकमा सवारी पार्किङ गर्ने रोक

    ९ माघ काठमाडाैँ । आजदेखि काठमाडौँ महानगरपालिकाले  न्युरोडको बजारकाे वरपर ठाउ  कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ ।

    images

    महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।

    images
    images
    images

    यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । 

    प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - ११:१२:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको