Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा एमालेले सरकारलाई बुझाएको ७५१ बुँदे माग दराजमा थन्किन नपाउन

नेकपा एमालेले सरकारलाई बुझाएको ७५१ बुँदे माग दराजमा थन्किन नपाउन

जोईन खबर

९, माघ २०८०
  • 622
    SHARES
  • नेकपा एमालेले सरकारलाई बुझाएको ७५१ बुँदे माग दराजमा थन्किन नपाउन

    ९ माघ काठमाडौँ ।नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।गएको मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    images

    ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।उनीहरूले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको बताए ।

    images
    images
    images

    पत्रमा मध्य पहाडमा देखेका विकासका सम्भावना लगायत विषयहरु उल्लेख छन् । यी विषय कार्यान्वयनको पहलका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको छ ।प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने बताएको जानकारी एमालेका उपमहासचिव प्रदीपज्ञवालीले दिए ।

    प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - ११:२६:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको