११ माघ काठमाडाैँ । राष्ट्रिय सभाका १९ सिटका लागि आज निर्वाचन हुँदैछ ।आागमी फागुन २० गतेबाट राष्ट्रिय सभामा २० जनाको पदावधि सकिँदै छ ।
आज सातै प्रदेशमा मतदान हुन लागेको हो ।
आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने र नतिजा पनि आजै प्रकाशन हुने निर्वाचन आयोगले बताएको छ ।