Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख हमालमाथि हातपात

प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख हमालमाथि हातपात

जोईन खबर

१२, माघ २०८०
  • 844
    SHARES
  • प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख हमालमाथि  हातपात

    १२ माघ काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको छ । अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न गएका हमालमाथि नै प्रहरीले हातपात गरेको हो ।

    images

    स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए ।  

    images
    images
    images

    प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - १६:३७:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको