Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारी कार्यालय अब माघ १६ देखि साँझ ५ बजेसम्म

सरकारी कार्यालय अब माघ १६ देखि साँझ ५ बजेसम्म

जोईन खबर

१५, माघ २०८०
  • 652
    SHARES
  • सरकारी कार्यालय  अब माघ १६ देखि साँझ ५ बजेसम्म

    १५ माघ काठमाडाैँ । माघ १६गतेदेखि सरकारी कार्यालय साँझ ५ बजेसम्म खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने छन्।

    images

    सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै तोकेको कार्यालय समय अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने व्यवस्था छ।

    images
    images
    images

     office-time-1698894694.png

    प्रकाशित मिति :माघ १५, २०८० सोमवार - १३:४१:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको