Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाँचखुवा देउरालीमा नि शुल्क आँखा जाँच शिविर सम्पन्न

पाँचखुवा देउरालीमा नि शुल्क आँखा जाँच शिविर सम्पन्न

जोईन खबर

१५, माघ २०८०
  • 886
    SHARES
  • पाँचखुवा देउरालीमा  नि शुल्क आँखा जाँच  शिविर सम्पन्न

    १५ माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोटको पाँचखुवा देउराली स्वास्थ्य चौकिमा  नि शुल्क आँखा जाँच क्लिनिक सम्पन्न भएको छ ।

    images

    गत आइतवार गरिएको  निशुल्क आँखा शिविरमा ८० जना बराबरले सेवा  लिएका थिए ।उक्त शिविर बारपक सुलिकोट गाउँपालिका वडा न ७ पाँचखुवा देउरालीको स्वास्थ्य चौकिमा गाउँपालिका र गोरखा लायन्स आखाँ सेवा केन्द्रको ब्यबस्थापन तथा प्राबिधिक सहयोगमा नि शुल्क आाखा शिविर सम्पन्ना भएको हो  ।

    images
    images
    images

    निशुल्क आँखा शिविरबाट  ८० जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा  लिएका छन् । जसमध्ये ६० जना महिला ,२० जना पुरुष  मध्य १२ जना मोतिबिन्दुका बिरामि  क्लिनिकमा सहभागी भएको उक्त स्वास्थ्य चौकिले जानकारी दिएको छ।423694936_898503298949175_7295869063429063990_n.jpg423539854_898503275615844_3010500785701287022_n.jpg423695124_898503208949184_2371443612030404004_n.jpg

    प्रकाशित मिति :माघ १५, २०८० सोमवार - १६:१३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको