Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जराङ मसेल जोड्ने मोटरेबल पुलको ठेक्का आव्हान

जराङ मसेल जोड्ने मोटरेबल पुलको ठेक्का आव्हान

जोईन खबर

१६, माघ २०८०
  • 910
    SHARES
  • जराङ मसेल जोड्ने मोटरेबल पुलको ठेक्का आव्हान

    १६ माघ काठमाडाैँ ।  गोरखाको जराङ र मसेल जोड्न मसेल खोलामा मोटरेबल पुल निर्माणको लागि ठेक्का आह्रान गरिएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले मंगलबार एक सूचना जारी गर्दैँ राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आव्हान गरिएको हो।

    images

    पुल निर्माणका लागि ई खरीद प्रणाली मार्फत बोलपत्र प्रस्ताव गर्नु पर्ने पूर्वाधार बिकास कार्यालय गोरखाले जनाएको छ।

    images
    images
    images

    सूच.jpg

    ठेक्काको पूरा बिबरण वेबसाइट बाट डाउनलोड गरि हेर्ने सकिने छ ।पूल बन्ने स्थानियको लामो लामो समयको पर्खाई पछि पूल निर्माणको ठेक्का आव्हान भएको हो । पुल निर्माण नहुदॅा बर्खाको समयमा उक्त सडक खण्ड पूर्ण बन्द हुदॅा स्थानियले कष्ठपूर्ण यात्रा गर्न बाध्य थिए।

    प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - १७:१५:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको